कृषि
विषादी नजाँची भारतीय तरकारी आयात
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार
काठमाडौँ / काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि…

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै हुने
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार
काठमाडौँ / कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार…

स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार
काठमाडौँ — सोमबार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फबाट लामो समयदेखि रिक्त सचिवको नियुक्ति गरेको छ । ।१२ औं तहमा कार्यरत डा. रोशन पोखरेललाई…

कक्षा १२ का परीक्षा सञ्चालन गर्न सर्तसहित सिसिएमसीले दियो अनुमति, मंगलबार बोर्डले निर्णय गर्दै
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार
काठमाडौं /कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको छ । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा…

वीपीका लेखा प्रमुखले मदिरा सेवन गरेर डाक्टरलाई धम्की
प्रकाशित: ४ श्रावण २०७८, सोमबार
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार १५ गतेको मदिरा काण्ड सेलाउन नपाउदै फेरि सोही प्रकृतिको अर्को घटना दोहोरिएको छ। प्रतिष्ठानकै आर्थिक प्रशासन…

एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन
प्रकाशित: ४ श्रावण २०७८, सोमबार
काठमाडौं / काठमाडौं महानगरपालिकाले एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आइतबार सबै शैक्षिक संस्थालाई विद्यार्थी भर्ना…

अब कक्षा १२ को परीक्षा सय पूर्णांककै
प्रकाशित: ४ श्रावण २०७८, सोमबार
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालनको प्रस्ताव गरेको छ । पौने चार लाख विद्यार्थीको परीक्षा अनलाइन वा अन्य विकल्पबाट सम्भव…

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई स्पष्टीकरण
प्रकाशित: २२ असार २०७८, मंगलवार
पर्सा / वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई जनालाई अतिरिक्त शुल्क नबुझाएकामा स्पष्टीकरण सोधेको छ । एमबीबीएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज…

पाँच विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूसहितको संयुक्त अन्तर्क्रिया
प्रकाशित: २२ असार २०७८, मंगलवार
काठमाडाैं / संसद् विघटनविरुद्ध आन्दोलनरत विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै छन् । कार्यक्रम आइतबार काठमाडौंको प्रदर्शननीमार्गस्थित रत्न राज्य क्याम्पसमा मध्याह्न…

मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
प्रकाशित: १७ असार २०७८, बिहीबार
काठमाडौँ / चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने…