मुख्यखबर
रुकुमपश्चिम जिल्ला अस्पतालमा चिकित्सक अभाव
प्रकाशित: ३१ श्रावण २०८३, आईतवार
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेस्थित १५ शय्याको स्वीकृत जिल्ला अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप ह्वात्तै बढे पनि आवश्यक चिकित्सकको अभावमा बिरामीहरू मारमा परेका छन्।…

स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइन आवद्धता तथा नवीकरण (HIB e-Portal) प्रणालीको शुभारम्भ: अब घरैबाट नवीकरण र KYC अद्यावधिक गर्न सकिने
प्रकाशित: ३० श्रावण २०८३, शनिबार
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सर्वसुलभ, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यका साथ 'HIB e-Portal' मार्फत अनलाइन आवद्धता…

पश्चिम नेपालमा क्यान्सर उपचार सहज बनाउन खजुरा र भरतपुर क्यान्सर अस्पतालबिच सम्झौता
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार
बाँके । पश्चिम नेपालका क्यान्सर बिरामीहरूलाई आफ्नै क्षेत्रमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा (बाँके) र बीपी…

औषधि व्यवस्था विभागका करार फार्मेसी अधिकृतहरूलाई महङ्गी र पोशाक भत्ता नदिइएकोमा असन्तुष्टि: नियम अनुसार भुक्तानीका लागि महानिर्देशकलाई ध्यानाकर्षण पत्र
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार
काठमाडौँ । नेपाल सरकारको छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन पूरा गरी 'चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१' बमोजिम औषधि व्यवस्था विभागमा कार्यरत फार्मेसी अधिकृतहरूले आफूहरूले पाउनुपर्ने महङ्गी…

ब्लड क्यान्सरपीडित ६ वर्षीया सुदीक्षाको उपचारका लागि जुट्यो गाउँ: हरिवनमा घरदैलो अभियानमार्फत सहयोग सङ्कलन जारी
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार
सर्लाही । ब्लड क्यान्सर रोगबाट पीडित सर्लाहीकी ६ वर्षीया बालिका सुदीक्षा मगरको ज्यान जोगाउन र उपचारका लागि आवश्यक आर्थिक प्रबन्ध मिलाउन सर्लाहीको हरिवनका स्थानीय बासिन्दाहरू…

निजी मेडिकल कलेजले पीजी रेजिडेन्ट र इन्टर्नलाई थप भत्ता नदिने
प्रकाशित: २५ श्रावण २०८३, सोमबार
काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले स्नातकोत्तर (पीजी) रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस रबीडीएस इन्टर्न विद्यार्थीका लागि बढाइएको वा थप गरिएको…

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा विस्तार
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
नेपालगन्ज। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ । बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा रहेको…

भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा ८४ करोडको लागतमा ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालन हुँदै
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार
चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्याधुनिक ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक एवं चिकित्सकीय पूर्वाधार निर्माणको काम तीव्र रूपमा…

राष्ट्रपति महिला उत्थान कार्यक्रम: गत आर्थिक वर्षमा १०३ दुर्गमका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
प्रकाशित: १९ श्रावण २०८३, मंगलवार
काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा दुर्गम क्षेत्रका १०३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार गरेको…

आमरण अनसनरत नर्स ज्योति रानाभाटको समर्थनमा उत्रियो नेपाल चिकित्सक सङ्घ: जीवन रक्षा र माग सम्बोधन गर्न सरकारलाई ताकेता
प्रकाशित: १८ श्रावण २०८३, सोमबार
काठमाडौँ । नर्सहरूको न्यूनतम पारिश्रमिक तोक्नुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने र वृत्ति विकासलगायत विभिन्न १५ सुत्रीय माग राखी आमरण अनसनमा बस्नुभएकी नर्सिङ अभियन्ता ज्योति रानाभाटको…