मुख्यखबर
भक्तपुर अस्पतालमा तोडफोड र डाक्टरमाथि कुटपिट: चिकित्सक सङ्घद्वारा कडा कारबाहीको माग, ‘जेल विदाउट बेल’ कार्यान्वयन गर्न चेतावनी
प्रकाशित: १६ श्रावण २०८३, शनिबार
काठमाडौँ । भक्तपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नवजात शिशुको मृत्युलाई लिएर अस्पताल परिसरमा तोडफोड गरिनुका साथै ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बर्बर…

सरकार झुकाउन डाक्टरमाथि ‘ब्ल्याकमेलिङ’: निजी कलेज सञ्चालकको १५ दिने अल्टिमेटमसँगै आन्दोलनको धम्की
प्रकाशित: १६ श्रावण २०८३, शनिबार
काठमाडौँ । चिकित्सा शिक्षामा सिट सङ्ख्या घटाउने र निजी कलेजहरूलाई गैर-नाफामूलक बनाउने विषयमा सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतापछि निजी मेडिकल कलेज सञ्चालकहरूले ३५…

शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क पूर्ण रूपमा छुट: उठाइएको रकम १५ दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्नुपर्ने
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने महत्त्वपूर्ण निर्णय गरेको छ। नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल राजपत्रमा…

हुम्लामा आयुर्वेद उपचारमा बिरामीको आकर्षण: निःशुल्क औषधी र सहज सेवासँगै एक वर्षमा ५ हजार पुगे सेवाग्राही
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार
हुम्ला । हुम्लामा परम्परागत आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण वर्षेनी उल्लेखनीय रूपमा बढ्दै गएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका अनुसार केही वर्षअघिसम्म वार्षिक ४-५ सय…

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा: निजीभन्दा न्यूनतम शुल्कमा २५६ प्रकारका स्वास्थ्य परीक्षण, ४ करोड ७६ लाख राजस्व संकलन
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार
जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक औषधि तथा केमिकल खरिद गरी पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीय नागरिकहरूले निजी प्रयोगशालाको तुलनामा न्यूनतम शुल्कमा गुणस्तरीय…

सरकार र चिकित्सक सङ्घबिच ५ बुँदे सहमति: आन्दोलन आजैका मितिदेखि स्थगित, अस्पताल सेवा सुचारु हुने
प्रकाशित: १३ श्रावण २०८३, बुधबार
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न असमझदारी, तोडफोड र चिकित्सकमाथि भएको कुटपिटका कारण सिर्जित असहज परिस्थितिको अन्त्य गर्न सरकार र…

चिकित्सा शिक्षा आयोगद्वारा आव २०८३/८४ का लागि ६ अर्ब ५५ करोड बजेट स्वीकृत
प्रकाशित: १३ श्रावण २०८३, बुधबार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट…

नारायणी अस्पताल तोडफोड र कुटपिट घटनामा वडाध्यक्ष चतुर्वेदीसहित तीन जना पक्राउ: नगर परिषद्द्वारा आन्दोलनको चेतावनी
प्रकाशित: १३ श्रावण २०८३, बुधबार
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकहरूमाथि भएको कुटपिट र साङ्घातिक आक्रमणको अनुसन्धानका क्रममा प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित…

कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै बाह्रबिसेको किस्टोन अस्पतालमा सिलबन्दी: स्थानीयवासी उपचारबाट वञ्चित
प्रकाशित: १३ श्रावण २०८३, बुधबार
सिन्धुपाल्चोक । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त अनुगमन टोलीले बाह्रबिसेस्थित ५१ शय्याको…

विद्यालय राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक: ३० लाख बालबालिका लाभान्वित
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (WFP) को संयुक्त आयोजनामा विद्यालय राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक गरिएको…