मुख्यखबर
काठमाडाैँमा अष्ट्रेलियन हाइ कमिसनको अन्तरक्रिया, भिसा रिजेक्सनका कारणबारे छलफल
प्रकाशित: ४ वर्ष अगाडि
२२ साउन, काठमाडाैँ । अष्ट्रेलियन हाइ कमिसनका प्रतिनिधि र नेपालका शैक्षिक परामर्शदाताहरूबीच छलफल भएको छ। शुक्रबार काठमाडाैँस्थित अष्ट्रेलियन एम्बेसीमा दुइ पक्षबिच छफलफ भएको हो। उक्त…

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव
प्रकाशित:
२२ साउन, मकवानपुर। बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटाँैडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको…

धादिङमा हेमो डायलायसिस सेवा सुरु
प्रकाशित:
२२ साउन, धादिङ। धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु…

प्राविधिक विषय अध्ययन गर्न सम्झौता
प्रकाशित:
२२ साउन, इलाम । प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ…

देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु
प्रकाशित: ४ वर्ष अगाडि
२० साउन, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको…

अष्ट्रेलियामा विद्यार्थीहरूलाई असाइन्मेन्ट चोर्न सघाउने ४० वेभसाइट बन्द
प्रकाशित:
२० साउन, एजेन्सी। अष्ट्रेलियामा विद्यार्थीहरूले गर्नुपर्ने असाइन्मेन्टमा कडाइ गरिएको छ। युनिभर्सिटीले दिएको असाइन्मेन्ट चोरेर बुझाउने क्रम बढ्दै गएको पाइएपछि युनिभर्सिटि तथा सरकारले नै कडाइ सुरू…

अष्ट्रेलियामा तीन सयभन्दा बढी प्रकारका औषधी अभाव
प्रकाशित:
२० साउन, एजेन्सी। अष्ट्रेलियामा औषधीहरूको अभाव देखिएको छ। अष्ट्रेलियामा आपूर्ति श्रृंखला समस्याहरू र बढ्दो मागको बीचमा सयौं औषधिहरू कम आपूर्ति भएका छन्। थेरापिक गुड्स एड्मिनिस्ट्रेसनले…

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन
प्रकाशित:
२० साउन, ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट…

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत !
प्रकाशित:
२० साउन, काठमाडाैँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै…

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन
प्रकाशित:
२० साउन, काठमाडाैँ । काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक…