मुख्यखबर
माकुराको घर बन्दै विद्यालयका कम्प्युटर
प्रकाशित: २६ असार २०७९, आईतवार
२६ असार, मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् ।…

कृषि विश्वविद्यालय अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट
प्रकाशित: २६ असार २०७९, आईतवार
२६ असार, काठमाडाैँ । कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि…

शिक्षामा रुपान्तरणका लागि विज्ञको सुझाव
प्रकाशित: २६ असार २०७९, आईतवार
२६ असार, काठमाडाैँ । विद्यालय शिक्षामा रुपान्तरणका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, मानविकी र व्यवस्थापन (स्टिम) का विषयलाई एकापसमा अन्तरसम्बन्धित बनाएर शिक्षण गर्न विज्ञहरुले सुझाव दिएका छन्…

आज बकर इद, सार्वजनिक बिदा
प्रकाशित: २६ असार २०७९, आईतवार
२६ असार, काठमाडाैँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा…

देशभर थपिए ९८ जना कोरोना संक्रमित
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, काठमाडाैँ । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४…

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, झापा। जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको…

आयुर्वेदिक उपचारमा आकर्षण
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, रसुवा । धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा अकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका…

शिवसताक्षीको प्राथमिकतामा शिक्षा, सबै विद्यालयलाई स्मार्ट बनाउने लक्ष्य
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, झापा । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षालाई विशेष प्राथमिकता दिएको छ । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई ‘स्मार्ट’ बनाउने…

कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर!
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, दाङ। कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा…

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक
प्रकाशित: २४ असार २०७९, शुक्रबार
२४ असार, काठमाडाैँ । औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले आज…