मुख्यखबर
विश्वविद्यालयमा तालाबन्दी अस्वीकार्यः शिक्षामन्त्री पाैडेल
प्रकाशित: ४ वर्ष अगाडि
५ साउन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन…

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण
प्रकाशित:
५ साउन, भक्तपुर । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं…

अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए
प्रकाशित:
५ साउन, उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार…

कोरियामा बढ्यो कोरोना सङ्क्रमण
प्रकाशित:
५ साउन, काठमाडाैँ । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक…

‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत बालिकाको बैंक खाता खोलियो
प्रकाशित:
५ साउन, बाँके । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत
प्रकाशित:
५ साउन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राखेको प्रस्ताव…

थप ३९१ जनामा सङ्क्रमण पुष्टि
प्रकाशित: ४ वर्ष अगाडि
४ साउन, काठमाडाैँ । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको…

इन्जिनियरिङ विधेयक पारित, लाइसेन्स लिन परीक्षा अनिवार्य
प्रकाशित:
४ साउन, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद…

पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान
प्रकाशित:
४ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव…

माध्यमिक तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
प्रकाशित:
४ साउन, काठमाडाैँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्ययन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको छ। मंगलबार शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको…

भर्खरै