मुख्यखबर
विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान
प्रकाशित: ४ वर्ष अगाडि
२ साउन, धनगढी । धनगढीस्थित जेसिज एभेरेष्ट पूर्व विद्यार्थी सङ्घले खडा गरेको अक्षय कोषको ब्याज रकमबाट विपन्न परिवारका छात्रछात्राले छात्रवृत्ति पाएका छन् । अक्षय कोषको ब्याज…

२७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाको दोश्रो डोज खोप लगाइँदै
प्रकाशित:
२ साउन, काठमाडाैँ । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

डोटी पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित
प्रकाशित: ४ वर्ष अगाडि
१ साउन, डोटी । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ…

पानी अभावले वागमती प्रदेशमा ४३ प्रतिशतमात्र रोपाइँ
प्रकाशित:
१ साउन, काठमाडाैँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् वागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ…

गर्मी बढेपछि पठनपाठन बन्द
प्रकाशित:
१ साउन, वीरगञ्ज। अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने…

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा
प्रकाशित:
१ साउन, झापा । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि…

बढ्यो चिकित्सा शिक्षाको शुल्क
प्रकाशित: ४ वर्ष अगाडि
३२ असार, काठमाडाैँ । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८÷७९ का लागि आयोगले चिकित्सा…

थप २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ४ वर्ष अगाडि
३१ असार, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना…

भरतपुर महानगरपालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
प्रकाशित:
३१ असार, चितवन। भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख,…

चितवनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो
प्रकाशित:
३१ असार, चितवन। जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य…

भर्खरै