मुख्यखबर
नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ? : शिक्षामन्त्री पौडेल
प्रकाशित: ५ पुष २०७८, सोमबार
५ पुस, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन्…

प्याब्सन मोरङमा पहिलो महिला अध्यक्ष निर्वाचित
प्रकाशित: ५ पुष २०७८, सोमबार
५ पुस, मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । प्याब्सन मोरङको आइतबार सम्पन्न १५औँ जिल्ला…

हुम्लामा आजबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
प्रकाशित: ५ पुष २०७८, सोमबार
५ पुस, हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतवार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी मोडेर्ना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

१७ हजार ३ सय शिक्षकको विज्ञापन जारी गर्ने आयोगको तयारी
प्रकाशित: ५ पुष २०७८, सोमबार
५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय…

देशभर १८१ जनामा कोरोना संक्रमण, २८९ जना संक्रमण मुक्त
प्रकाशित: ४ पुष २०७८, आईतवार
४ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

प्याब्सन भक्तपुरको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित
प्रकाशित: ४ पुष २०७८, आईतवार
४ पुस, भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले…

एकैपटक १२५ शिक्षक र प्रधानाध्यापकको सरुवा
प्रकाशित: ४ पुष २०७८, आईतवार
४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित…

आजदेखि यी जिल्लाहरूमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाइने
प्रकाशित: ४ पुष २०७८, आईतवार
४ पुस, काठमाडाैँ । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना…

छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस
प्रकाशित: ४ पुष २०७८, आईतवार
४ पुस, पोखरा । पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरीबुहारीको अध्ययनको थलोका रूपमा परिचित भएको छ । पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई…

शिक्षक आवेदन शुल्क ५ हजार राखेर विज्ञापन, विद्यालयको सर्वत्र विरोध
प्रकाशित: २ पुष २०७८, शुक्रबार
२ पुस, जुम्ला । जुम्लाको तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ ।…