मुख्यखबर
देशभर २७४ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त
प्रकाशित: २ पुष २०७८, शुक्रबार
२ पुस, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

यी कलेजहरूलाई कारबाहीको माग गर्दै ७ विद्यार्थी सङ्गठनले बुझाए चिकित्सा शिक्षा आयोगलाई पत्र
प्रकाशित: २ पुष २०७८, शुक्रबार
२ पुस, काठमाडाैँ । संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा बिहीबार सात…

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना छ : मन्त्री खतिवडा
प्रकाशित: २ पुष २०७८, शुक्रबार
२ पुस, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ । चावहिलमा रहेको मनास्लु वल्र्ड…

विद्यालयको रकम हिनामिना, १६ लाखमा बनाउने भनेको भवनमा २६ लाखको खर्च
प्रकाशित: २ पुष २०७८, शुक्रबार
२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु १० लाख बढी खर्च देखाएका…

देशभर १८४ जनामा कोरोना संक्रमण, २६७ जना संक्रमणमुक्त
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, काठमाडाैँ । बिहीबार मुलुकभर थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

गङ्गालाल अस्पतालले बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्ने
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, काठमाडाैँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि…

जर्मनीद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, काठमाडाैँ । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक…

विद्युत प्राधिकरणमा ३४९ जनाका लागि खुल्यो जागिर (सुचनासहित)
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले ३४९ जनाका लागि रोजगारी खुलाएको छ । बिहीबार सुचना जारी गर्दै प्राधिकरणले प्राविधिक तर्फका लागि रोजगारी खुलाएको हो…

विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै जिल्ला निर्वाचन कार्यालय
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, बैतडी । जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा…

नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ५० प्रतिशत छुट प्याकेज सार्वजनिक
प्रकाशित: १ पुष २०७८, बिहीबार
१ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्ना नागरिकका लागि उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले आज…