मुख्यखबर
सर्वोच्च अदालतले शिक्षकहरूलाई दलीय राजनीतिमा संलग्न हुन लगायो रोक
प्रकाशित: २७ मंसिर २०७८, सोमबार
२७ मंसिर, काठमाडाैँ।  सर्वोच्च अदालतले शिक्षकहरूलाई दलको कुनै पनि तहको अधिवेशन र कार्य समितिमा मतदाता हुन नपाउने अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो समय विभिन्न दलको…

१५ डिसेम्बरदेखि खुल्दै अष्ट्रेलियाका सिमानाका, विद्यार्थीहरूले प्रवेश पाउने
प्रकाशित: २७ मंसिर २०७८, सोमबार
२७ मंसिर, एजेन्सी । लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाका सिमाना १५ डिसेम्बरदेखि खुल्ने भएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार सामाजिक सञ्जालमार्फत सो दिनदेखि सिमाना सुचारू…

शिक्षा मन्त्री पौडेल अचानक कक्षा कोठामा प्रवेश गरेपछि…
प्रकाशित: २७ मंसिर २०७८, सोमबार
२७ मंसिर, पोखरा । पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे। मन्त्री आउने पूर्वजानकारी…

राष्ट्रपति भण्डारीद्वारा जुम्लामा एमबीबीएस कार्यक्रम शुभारम्भ
प्रकाशित: २६ मंसिर २०७८, आईतवार
२६ मंसिर, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् ।…

देशभर २५४ जनामा कोरोना संक्रमण, २३४ जना संक्रमणमुक्त
प्रकाशित: २६ मंसिर २०७८, आईतवार
२६ मंसिर, काठमाडाैँ । आइतबार मुलुकभर थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगिन् राष्ट्रपति भण्डारी
प्रकाशित: २६ मंसिर २०७८, आईतवार
२६ मंसिर, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान…

प्राङगारिक खेतीका लागि आईपीएम कृषक पाठशाला सञ्चालन
प्रकाशित: २६ मंसिर २०७८, आईतवार
२६ मंसिर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएको छ । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट…

व्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने
प्रकाशित: २५ मंसिर २०७८, शनिबार
२५ मंसिर, तनहुँ । व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले…

काठमाडौँ विश्वविद्यालयबाट १ हजार ४४९ विद्यार्थी दीक्षित हुँदै
प्रकाशित: २५ मंसिर २०७८, शनिबार
२५ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति…

देशभर २५९ जनामा कोरोना संक्रमण, ३३७ जना संक्रमणमुक्त
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार
२४ मंसिर, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…