मुख्यखबर
पहिराले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
प्रकाशित: ८ पुष २०७८, बिहीबार
८ पुस, बैतडी । पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज…

देशभर २३६ जनामा कोरोना संक्रमण, २७२ जना संक्रमणमुक्त
प्रकाशित: ७ पुष २०७८, बुधबार
७ पुस, काठमाडाैँ । बुधबार मुलुकभर थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
प्रकाशित: ७ पुष २०७८, बुधबार
७ पुस, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई…

बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु
प्रकाशित: ७ पुष २०७८, बुधबार
७ पुस, बैतडी । बैतडीमा मङ्गलबारदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा…

शिक्षक सेवा आयोगले खुलायो ठूलो संख्यामा निमावि शिक्षकको विज्ञापन
प्रकाशित: ७ पुष २०७८, बुधबार
७ पुस, काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित…

देशभर २९० जनामा कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त
प्रकाशित: ६ पुष २०७८, मंगलवार
६ पुस, काठमाडाैँ । मंगलबार मुलुकभर थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकलाई विद्यार्थीले कुटे
प्रकाशित: ६ पुष २०७८, मंगलवार
६ पुस, काठमाडाैँ । काठमाडाैँको प्रदर्शनीमार्गस्थित रहेको रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक कुटिएका छन् । परीक्षामा चिट चोर्न खेज्ने विद्यार्थीलाई रोक्न खोज्दा शिक्षकमाथि विद्यार्थीले कुटपिट गरेका हुन् ।…

रूकुमका विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै
प्रकाशित: ६ पुष २०७८, मंगलवार
६ पुस, रूकुम । रुकुम (पूर्व)मा विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाउन थालिएको छ । जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको…

३५ हजार बालबालिकालाई विद्यालयमै खोप
प्रकाशित: ६ पुष २०७८, मंगलवार
६ पुस, तनहुँ । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने…

देशभर २२० जनामा कोरोना संक्रमण, २६३ जना संक्रमणमुक्त
प्रकाशित: ५ पुष २०७८, सोमबार
५ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…