मुख्यखबर
बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
६ असोज, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ…

असोज ९ गते प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन, ३५० विद्यालय सहभागी हुने
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
 काठमाडाैँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा…

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन चेतावनीपूर्ण ‘अल्टिमेटम’
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
६ असोज, कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ…

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, दाङ । पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही…

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, काठमाडाैँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर…

सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, सुर्खेत । त्रिभुवन विश्वविद्यालयले सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले सुर्खेत क्याम्पस (शिक्षा) को नाम ‘सुर्खेत क्याम्पस’ राख्ने…

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने व्यक्ति अनेरास्ववियुका जिल्ला कमिटी सदस्य (भिडियो)
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । सोमबार बिहान बाढीले क्षति पुर्याएको स्थानमा अवलोकनका लागि पुगेका मेयर…

एकै दिन करीब ३ हजार जना कोरोना संक्रमणमुक्त, थप ८ जनाको मृत्यु
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

उत्कृष्ट स्वास्थ्यकर्मी नगर पुरस्कारसहित पुरस्कृत
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, बैतडी । कोभिड– १९ को महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ । जिल्ला सबै स्थानीय तहमा कार्यरत…

किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, एजेन्सी । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः…