बिज्ञान प्रबिधि
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार
१६ चैत, काठमाडाैँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका…

बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार
१६ चैत, काठमाडौं। नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन रु ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका…

अनुदानमा आधुनिक कृषि सामग्री वितरण
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार
१६ चैत, सङ्खुवासभा ।  परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न सङ्खुवासभाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले…

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
प्रकाशित: १५ चैत्र २०७९, बुधबार
१५ चैत, काठमाडाैँ । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म…

आरआर, पाटन र कमर्स क्याम्पसमा तत्काफ स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
प्रकाशित: १५ चैत्र २०७९, बुधबार
१५ चैत, ललितपुर। उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी…

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
प्रकाशित: १५ चैत्र २०७९, बुधबार
१५ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण…

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार
१४ चैत, म्याग्दी । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र…

चितवनमा तोरीको उत्पादन बढ्यो
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार
१४ चैत, चितवन । जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार…

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार
१४ चैत, काठमाडाैँ । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको…

गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार
१४ चैत, जम्ला । जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८…