मुख्यखबर
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार
२३ चैत, काठमाडाैँ । तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् ।…

किसानको वर्गीकरण गर्दै पोखरा महानगर
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार
२३ चैत, पोखरा । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो…

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार
२३ चैत, काठमाडाैँ । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा…

पूर्ण खोप सुनिश्चित घोषणा गर्ने विराटनगर महानगरको तयारी
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार
२३ चैत, विराटनगर। विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ। पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले…

सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह
प्रकाशित: २२ चैत्र २०७९, बुधबार
२२ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजजीतिक नेतृत्वलाई आग्रह गरेका…

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
प्रकाशित: २२ चैत्र २०७९, बुधबार
२२ चैत, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको…

कोरोना सङ्क्रमण पुष्टिपछि सीमामा कडाइ
प्रकाशित: २२ चैत्र २०७९, बुधबार
२२ चैत, दार्चुला । दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा…

पैयुँ गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार
२१ चैत, पर्वत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी…

नेपालमा किन बढिरहेको छ कोरोना संक्रमण ?
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार
२१ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज…

पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार
२१ चैत, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र…