मुख्यखबर
पाल्पाको मिलेनियम माविको क्यान्टिनमा ग्यास लिक भई आगलागी: ४ जना बालिका घाइते, १ जनालाई काठमाडौँ रिफर
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
तानसेन (पाल्पा) / पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा बिहीबार दिउँसो आगलागी हुँदा कक्षा एलकेजी (LKG) मा अध्ययनरत चार जना बालिका घाइते भएका छन्। दिवा…

खाद्य सुरक्षामा गम्भीर खतरा ‘खप्रा बीटल’: नेपाल भित्रिन नदिन क्वारन्टीनमा कडाइ र यसका जैविक चुनौतीहरू
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले अन्तर्राष्ट्रिय व्यापारका क्रममा देशभित्र भित्रिन सक्ने विभिन्न हानिकारक किट तथा रोगहरूलाई रोक्न…

मोरङको सुकुना माविद्वारा आरोपी शिक्षक-कर्मचारी निलम्बित, निष्पक्ष छानबिनका लागि पाँच सदस्यीय समिति गठन
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
मोरङ / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका घटनाक्रमबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपित शिक्षक तथा कर्मचारीहरूलाई तत्काल निलम्बन गरेको छ।…

मेडिकल क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औँ सत्याग्रह सुरु: चिकित्सा आयोग र गेटा विश्वविद्यालयका नियुक्ति बदर गर्न माग
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
धनगढी / चिकित्सा शिक्षा र जनस्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर सङ्घर्षरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले कैलालीको धनगढीस्थित एलएनचोकमा रहेको कृष्ण मन्दिरको धर्मशालाबाट आफ्नो २४…

चितवनका ६ विद्यार्थी सङ्गठनद्वारा प्रमुख जिल्ला अधिकारी र भरतपुर महानगरलाई ज्ञापनपत्र बुझाइयो
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
चितवन / नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, र लोकतान्त्रिक विद्यार्थी सङ्घसहित संयुक्त विद्यार्थी सङ्गठन चितवनले चितवनका प्रमुख जिल्ला…

त्रिविको ६७ औँ वार्षिक दिवसमा शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी, स्ववियु सचिव बुढासहित विद्यार्थी पक्राउ
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन पुग्नुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले…

दिल्लीको विद्यार्थी आन्दोलनबिच भारतीय प्रधानमन्त्री मोदीको घोषणा: ‘पेपर लिक’ दोषीलाई सजाय दिन फास्ट-ट्रयाक अदालत गठन गरिने
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
नयाँदिल्ली / भारतको राजधानी दिल्लीस्थित जन्तर-मन्तरमा ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा विद्यार्थी आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणमा कडा कारबाही…

अर्घाखाँचीमा कृषि बाली जोगाउन २० जना ‘बाँदर हेरालु’ भर्ना गरिँदै: मासिक १२ हजार ५ सय पारिश्रमिक
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
अर्घाखाँची / अर्घाखाँची जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्तिको प्रक्रिया अघि…

दिल्लीमा सिजेपीको आन्दोलन चौथो दिन पनि जारी: १६ मेट्रो स्टेशन बन्द, सुरक्षा व्यवस्था अत्यन्त कडा
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
नयाँदिल्ली / भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शन बिहीबार चौथो दिन पनि जारी रहेको छ। हिन्दुस्तान टाइम्सका अनुसार सोमबारदेखि सुरु भएको…

देशभर पन्छीमा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा: साउन १ यता नयाँ केस छैन, किसानलाई ५० करोडभन्दा बढी राहत वितरण
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार
काठमाडौँ  / काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पन्छीहरूमा फैलाएर किसानहरूलाई चिन्तित बनाएको ‘बर्डफ्लु’ (Avian Influenza) सङ्क्रमण पछिल्लो समय पूर्ण रूपमा नियन्त्रणमा आउन थालेको छ। पशु सेवा…