समाचार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २३ वर्षसम्म जागिर खाएका स्याङ्जाका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित: २५ असार २०८३, बिहीबार
काठमाडौं / स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर-२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भारतको असम…

निरक्षरताले मधेशको शिर झुकाएको छ : शिक्षामन्त्री सिंह
प्रकाशित: २५ असार २०८३, बिहीबार
सिरहा / मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले निरक्षरताका कारण मधेश प्रदेशको शिर निहुरिएको बताउनुभएको छ। सिरहाको लहान नगरपालिकालाई बुधबार साक्षर पालिका घोषणा…

इलामका विद्यार्थीमा भेटियो हात्तीपाइलेको परजीवी
प्रकाशित: २५ असार २०८३, बिहीबार
इलाम / इलाम जिल्लाका ११ जना विद्यार्थीमा बालबालिकामा हात्तीपाइले (फाइलेरियासिस) को परजिवी पुष्टि भएको छ । इलाम जिल्लाभरका ६९ वटा विद्यालयका कक्षा १ र २…

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
प्रकाशित: २५ असार २०८३, बिहीबार
गोरखा / गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ। नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रकाशित: २५ असार २०८३, बिहीबार
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो…

मधेशका विद्यालयमा भर्ना हुँदैनन् ‘प्लस टु’ का विद्यार्थी
प्रकाशित: २५ असार २०८३, बिहीबार
जनकपुरधाम / तराई मधेशका विद्यार्थी अध्ययनका लागि सहर बजार रोज्न थालेपछि स्थानीय स्कुल सुनसान हुन थालेका छन् । १० कक्षासम्म केही विद्यार्थी टिके पनि एसइई दिएर…

माङसेबुङमा छ विद्यालयको नयाँ भवन निर्माण
प्रकाशित: २५ असार २०८३, बिहीबार
इलाम / इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको रु एक करोड २० लाखको…

सीमान्तकृत र विपन्न परिवारका सात विद्यार्थीले पाए बागमती सरकारबाट छात्रवृत्ति
प्रकाशित: २४ असार २०८३, बुधबार
मकवानपुर / बागमती प्रदेश सरकारले सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरेको प्राविधिक उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो चरणमा सातजना विद्यार्थीलाई…

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
प्रकाशित: २४ असार २०८३, बुधबार
काठमाडौँ / नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गर्नुभएको छ ।…

एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
प्रकाशित: २४ असार २०८३, बुधबार
भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा…