समाचार
सामुदायिक विद्यालयमा सफ्टवेयरको माध्यमबाट पढाइ
प्रकाशित: ७ आश्विन २०७५, आईतवार
कालिञ्चोक गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयले सफ्टवेरको माध्यमबाट शिक्षण सिकाइ सुरु गरेका छन् । स्मार्ट टिभीको प्रयोग गरी मिदास ई–क्लास नामको सफ्टवेरमार्फत गाउँपालिका क्षेत्रका सवै विद्यालयमा डिजिटल…

सामुदायिक विद्यालयमा स्थानीय तहबाटै शिक्षक नियुक्त
प्रकाशित: ७ आश्विन २०७५, आईतवार
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले सामुदायिक विद्यालयमा आफ्नै शिक्षक नियुक्त गरेको छ। सुर्नया शिक्षक नाम दिएर निजी स्रोतमा काम गरिरहेका शिक्षकलाई गाउँपालिकाले तलब दिने गरी…

रातो स्टिकरको भवनमा हजार विद्यार्थी
प्रकाशित: ७ आश्विन २०७५, आईतवार
ललितपुर : न्यून आय तथा मध्यम वर्गीय परिवारका एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत लखनखेलस्थित नमुना मच्छिन्द्र विद्यालयमा भूकम्पपछि रातो स्टिकर टाँसिएको छ। जोखिम मोलेरै भए…

इतिहास बन्यो परीक्षा नियन्त्रण कार्यालय
प्रकाशित: ६ आश्विन २०७५, शनिबार
काठमाडौं ६ असोज / परीक्षा नियन्त्रण कार्यालयको यात्रा ८५ वर्षमा आएर टुङ्गिएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत ल्याउने निर्णयपछि पनिकालाई…

५० जना विद्यार्थीका लागि ६० जना प्राध्यापक
प्रकाशित: ६ आश्विन २०७५, शनिबार
काठमाडौं ६ असोज / विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर विवाद भएको छ । नियमविपरीत अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै…

हेलिकोप्टर कुर्दै प्रसूति व्यथाले लिन्छ प्राण
प्रकाशित: ६ आश्विन २०७५, शनिबार
सुर्खेत : सुत्केरी व्यथाले च्यापेपछि आफन्तले अस्पताल पुर्याए। शल्यक्रिया गरेर गर्भको बच्चा पनि निकालियो। अनेक प्रयास गर्दा पनि रक्त श्राव नरोकिएपछि डाक्टरले जतिसक्यो चाँडो बाहिर…

बदनाम विश्वविद्यालय
प्रकाशित: ६ आश्विन २०७५, शनिबार
काठमाडौं : मुलुकमा पहिलोपटक २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो। २०४३ सम्म उच्च शिक्षा प्रदान गर्ने त्रिवि मात्रै एक्लो विश्वविद्यालय थियो। तर त्यसअघि २०३९ सालमा…

पायल्सको उपचार गर्न
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार
पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्ने गर्छ । दोस्रो…

आँखा सुक्खा भए यसो गर्ने
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार
मौसमअनुसार आँखामा विभिन्न रोग लाग्ने गर्छ । हामीले आँखाको स्याहार गर्नुपर्छ । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । आँखा सुक्खा हुने, आँखाको एलर्जी, आँखा…

संस्कृत विश्वविद्यालयमा बेथिति : सात विद्यार्थीका लागि २२ प्राध्यापक, नपुगेर ६ थप
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार
संस्कृत विश्वविद्यालयका कतिपय कार्यक्रममा विद्यार्थीभन्दा शिक्षकको संख्या दोब्बरभन्दा बढी हुँदा पनि अनियमित ढंगले आंशिक प्राध्यापक थपिएका छन् । आचार्य (स्नातकोत्तर) पढाइ हुने नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय…