समाचार
स्कुलमै विद्यार्थीको मृत्यु ‘रहस्यमय’
प्रकाशित: ४ बैशाख २०७४, सोमबार
वैशाख ३, २०७४- सामाखुसीको रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययरत कुन्दन थापाको मृत्युको कारण सार्वजनिक नगरिएकामा पीडितका आफन्त विरोधमा उत्रिएका छन् । थापाको…