संघीय शिक्षा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
शिक्षाखबर डेस्क
१६ श्रावण २०८०, मंगलवार
no immg

काठमाडौं : सरकारले संघीय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ। विधेयक समितिबाट आएको उक्त विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
यस अघिनै नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय पुस्पकमल दाहाल प्रचण्डले यहि मंगलबार संघिय शिक्षा ऐनलाई मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्‌मा पठाउने बताएका थिए ।

प्रतिक्रिया