बिज्ञान प्रबिधि
किसानका सूचना अब ‘कृषि फर्म’ एपमा
प्रकाशित: १२ पुष २०७९, मंगलवार
१२ पुस, काठमाडाैँ। किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’…

पेटभित्रै पाडो मरेपछि शल्यक्रिया गरेर गराइयो भैंसीलाई सुत्केरी
प्रकाशित: १२ पुष २०७९, मंगलवार
१२ पुस, नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–१, आरूखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ। नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी…

३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू
प्रकाशित: ९ पुष २०७९, शनिबार
९ पुस, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती…

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, सुर्खेत। निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५०…

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने
प्रकाशित: ४ पुष २०७९, सोमबार
४ पुस, कालीकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा…

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना हुँदै
प्रकाशित: २४ मंसिर २०७९, शनिबार
२४ मंसिर, बागलुङ। बागलुङमा चालु आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन…

विद्यालयमा इन्टरनेट विस्तार
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, बागलुङ। जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन्। आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ।…

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार
१५ मंसिर, कमलामाई । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो…

हाते ट्र्याक्टरले गोरु विस्थापित
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, बझाङ। खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा…

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटरः शल्यक्रिया सेवा
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक, काठमाडाैँ। नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण…